डा. देवेन्द्रराज पाण्डे

'यस्तो लोकतन्त्र आयो जसको तन्त्रमा ‘लोक’ भेटिँदैन'

मेरो मूल चिनारी भूतपूर्व कर्मचारी र असफल राजनीतिक अभियन्ता हो । २०६२ सालको आन्दोलनताका हामी नागरिककर्मीलाई बेलाबेला भेट्ने र छलफल गर्ने थलो चाहिन्थ्यो । मार्टिन चौतारी पनि त्यसबेलाको एउटा थलो थियो । अहिले पनि ती रमाइला दिनहरु सम्झिदा फेरि आन्दोलन गरुँ गरुँ लाग्छ ।

डा. देवेन्द्रराज पाण्डेका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।