२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

श्यामसुन्दर शशी

श्यामसुन्दर शशीका लेखहरु :

रामजानकी विवाह महाेत्सव सम्पन्न

अयोध्याबाट जन्तीको रुपमा आएका साधुहरुलाई भोजन र बिदाइसँगै सप्ताहव्यापी रामजानकी विवाह महोत्सव मंगलबार सम्पन्न भएको छ । जानकी मन्दिर प्रांगणमा आयोजित महाभोजमा जनकपुरका साधु तथा श्रद्धालुहरू सहभागी थिए ।

कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह बने जनकपुरको मेयर

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३,४६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गरेका हुन् ।