नवराज पराजुली

धोती*

 ब्रालगाएकी मोडल केटीलाई ‘ओइ ब्रा !’ भनेर बोलायो भने उसलाई कति रिस उठ्दो होला ?

अनुभूति : यसपालि यस्तै भयो–२

आफूलाई सधैंभरिलाई सँगै राख्ने मान्छेलाई छोडेर टाढा जाँदा, उसको हातमा आफूले छोडेर जाने उपयुक्त उपहार के हुन्छ ? छोडेर जानु भनेको त बस्नेलाई सजाय दिएर जानु हो ! त्यसो भए सजाय दिएर जानेले उपहार दिन मिल्छ कि मिल्दैन ?

यसपालि यस्तै भयो–२

यसपालि यस्तै भयो

गाउँ छोडेर अलि टाढा बस्न थालेपछि मैले गाउँलाई अलि नजिकबाट चिनेको थिएँ । घर छोडेर अलि टाढा काठमाडौं आएपछि बुवालाई अलि नजिकबाट चिनेको थिएँ ।

नवराज पराजुलीका लेखहरु :

हुनु वा नहुनु –२

सम्झिनुस् कि आमाले तपाईंलाई भन्नुभयो, ‘अँगेनोमा रहर लाग्दो रातो भुंग्रो बनेको छ, जा जा दौडिँदै दुई–चार घोगा मकै भाँचेर ले !’ अनि तपाईं यस्तरी दौडिनुभयो कि रु. २२ मा किनेको चप्पल खेतमै कता छुटे । एउटा खेतमा एउटा ११ छुट्यो, अर्को खेतमा अर्को ११ ।

‘हुनु वा नहुनु’

म मर्नै बाँकी थियो तर पाकिस्तानमा मेरो लागि चिता बनिसकेको थियो । काठमाडौंबाट सीधै पाकिस्तानको हवाईजहाज नपाइने भएकाले मैले पाकिस्तानमा गएर मर्नका लागि, म पहिले दुबई पुगेर अनि फेरि पाकिस्तान जानु पर्नेथ्यो । बुढाबुढीले ‘मर्ने सजिलो बाटो हुन्न’ भन्थे, हो रहेछ !