सुरविन्द्रकुमार पुन

त्यो एक पल

साइकल लेन छैन भन्दैमा साइकल छाड्न सकिँदैन । २५ वर्षीया शिला लिम्बूलाई त साइकलकै भर छ । पेसाले उनी सुरक्षा गार्ड हुन् । उनी ड्युटीका लागि सिनामंगलदेखि तीनकुने–नयाँ बानेश्वर सडक हुँदै न्युरोड जान खोज्दै थिइन् ।

सुरू भयो धरहरा बनाउन

धरहरा निर्माणको ठेक्का जिआइइटीसी/रमन जेभीले पाएसँगै निर्माण कार्यको थालनी गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ गते आइतबार खोलेको आर्थिक प्रस्तावमा जेभी कम्पनीले सबै भन्दा कम रकम कवोलेको थियो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ ।

यस्तो बन्दै छ ८ लेनको कलंकी–सातदोबाटो–कोटेश्वर सडक

राजधानीस्थित चक्रपथ (रिङरोड) को निर्माणाधीन कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको ८ लेन सडकको पछिल्लो दृष्यले जो कोहीको मन खिच्छ । सडक स्तरोन्नतिको कार्य अन्तिम हुँदै गर्दा सडक मात्र नभई त्यस वरपरको दृष्य आकर्षक देखिँदै गएको छ । हेरौं कान्तिपुरका फोटो पत्रकार सुरविन्द्रकुमार पुनले सोमबार दिउँसो खिचेका ११ तस्बिर ।

भालुले लुछेपछि ...

रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुम गाउँका कैलाश पुन भालुको आक्रमणबाट गम्भीर घाइते छन् । उनको काठमाडौं कुलेश्वरस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ ।

सुरविन्द्रकुमार पुनका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।