लुट र निष्क्रिटताको ताज पहिरेका नरसंहारकारीहरूलाई न्यायिक कठघरामा नउभ्याई यो बगावतको सौर्यले आत्मसमर्पण गर्ने छैन भन्ने विश्वास गरौं ।
गणतन्त्रलाई न्यायपूर्ण बनाउन सामाजिक विविधताको सहभागिता जरुरी छ, अन्यथा यो इँटाभट्टामा जलेर खाक भइरहेको हाम्रो न्याय व्यवस्थाको प्रतिलिपिमा सीमित हुनेछ
नेपालमा लोकतन्त्रबाट ‘लोक’ अर्थात् ‘नागरिक’ गायब छ र नागरिकको नाममा कमिसन एजेन्टका म्यानेजरहरूको पालैपालो राइँदाइँ छ ।