Kantipur

१८ असार २०८३, बिहीबार
झलक सुवेदी

झलक सुवेदी

सुवेदी राजनीतिक विश्लेषक हुन् ।

झलक सुवेदीका लेखहरु :

पोखरा विमानस्थलका घाउचोट

पोखरा विमानस्थलको अनियमितताको विवादले पक्कै पनि चिनियाँ कूटनीतिक क्षेत्रमा चासो बढेको हुनुपर्छ । 

1 min read
Injuries at Pokhara Airport

वैधानिकता गुमाउँदै गठबन्धन

पछिल्ला घटनाक्रमले सरकारको कार्यक्षमतामा प्रश्न उठेको छ, गठबन्धनका दलहरूका बीच सहकार्य निरन्तर राख्ने नराख्ने बहस सिर्जना गरिदिएको छ

1 min read
Coalition losing legitimacy

ज्ञानेन्द्रले तोडेको सम्झौता 

राज्यका सम्पूर्ण सुविधा त्यागेर संविधानभित्र राजनीति गर्न आए ठिकै छ, अन्यथा जनतासँगको सम्झौता तोड्ने ज्ञानेन्द्रलाई दण्डित गर्नैपर्छ 

1 min read
Agreement broken by Gyanendra

रैथानेसँगको विश्वासमा विकास परियोजना

केबलकार लैजाँदा प्राप्त हुने जे जति आर्थिक लाभका कुरा गरिएको छ, त्यसलाई त कसैले पनि अस्वीकार गर्न सक्दैन, रैथाने आदिवासीका कुरा सुनेर, उनीहरूका न्यायोचित मागलाई सम्मान गरेर पनि वैकल्पिक उपायबाट यी काम गर्न सम्भव छ

1 min read
A development project in trust with Raithane

लाहुरे दाइको रेलीमाई 

ब्रिटिस इन्डियाले सन् १८१६ देखि गोर्खालीलाई आफ्नो सेनामा लिन थालेपछि नै यस क्षेत्रका मतवालीहरू खासगरी गुरुङ, मगर, ठकुरी र केही संख्यामा तामाङले बेलायती सेनामा जाने परम्परालाई निरन्तरता दिएको देखिन्छ, जसमा सन् १९०० वरपरबाट क्षेत्रीहरूले प्रवेश पाएका थिए

1 min read
Relimai of Lahure Dai
Link copied successfully