कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अञ्जु पन्त र बीपी वाग्लेको ‘नेटो काट्यो’ (गीतसहित)

काठमाडौं — गायिका अञ्जु पन्त र गायक बीपी वाग्लेको गीत ‘नेटो काट्यो...’ सार्वजनिक भएको छ ।

अञ्जु पन्त र बीपी वाग्लेको ‘नेटो काट्यो’ (गीतसहित)

दीपक शर्माको संगीत रहेको गीतको शब्द विमला निरौलाले लेखेकी हुन् । म्यूजिक एरेन्ज नरेन्द्र बियोगीको रहेको छ ।

मिसन इन्टरटेन्मेन्टले गीत बजारमा ल्याएको हो ।

प्रकाशित : भाद्र १७, २०७४ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?