२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

कौडा गीत ‘धौलागिरी हिमाल....’ (भिडियोसहित)

काठमाडौं — दिल्सारा काउचा मगर र बाबुराम पन्थीको कौडा गीत ‘धौलागिरी हिमाल हाँसेको...’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कौडा गीत ‘धौलागिरी हिमाल....’ (भिडियोसहित)

प्रल्हाद सुवेदीको शब्द रहेको गीतलाई दिल्साराले नै संगीत भरेका छन् ।

म्यूजिक भिडियोमा निर्मल क्षेत्री, सरिष्मा मगरलगायतको अभिनय छ भने गायत्री थापाले निर्देशन गरेकी छन् ।

प्रकाशित : चैत्र ३०, २०७३ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?