कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

सन् १९६९ मा आजकै दिन : इजरायलको पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ — सन् १९६९ मा आजकै दिन (मार्च १७) मा ७० वर्षको उमेरमा गोल्ड मिह इजरायलको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

सन् १९६९ मा आजकै दिन : इजरायलको पहिलो महिला प्रधानमन्त्री

इजरायलको चौथो प्रधानमन्त्रीका रूपमा उनले पदभार ग्रहण गरेकी हुन् । युक्रेनको किभमा जन्मिएकी मिहले स्वास्थ्यको कारण देखाएर अक्टोबर १९७४ मा पद छाडिन् । उनीपछि यित्ज्याक रविन प्रधानमन्त्री बनेका थिए । मिहको ८० वर्षको उमेरमा ८ डिसेम्बर १९७८ मा निधन भएको थियो ।

प्रकाशित : चैत्र ४, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?