बर्दिया वैभव

पर्यटकलाई शान्त गन्तव्य

फाल्गुन ११, २०८०

विश्वव्यापी रूपमा नै आधुनिक पर्यटनको विकासक्रम हेर्दा पर्यटक संख्या, वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना, आय वृद्धि एवं गन्तव्य र गतिविधिका हिसाबले सधैं वृद्धि भइरहेका धेरै कम उद्योगमध्येको...