कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला युथ टोली ढाकातिर

काठमाडौँ — बंगलादेशको ढाकामा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको मंगलबार बिदाइ गरिएको छ । फेब्रुअरी ३–९ सम्म हुने लिगका आधारमा हुने प्रतियोगितामा नेपालसहित चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

महिला युथ टोली ढाकातिर

आयोजक बंगलादेश, भारत र भुटान छन् । प्रीति राईको कप्तानीमा रहेकोनेपालले पहिलो खेल आयोजक बंगलादेशसँग शुक्रबार खेल्नेछ । गत संस्करणमा भारत विजेता र नेपाल उपविजेता भएका थिए ।

प्रकाशित : माघ १७, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?