कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

तृप्ति शाही

वीरेन्द्रनगर — बिहीबार कर्णाली प्रदेशले सार्वजनिक बिदा दिएको छ । राम नवमीको अवसरमा बिदा दिएको प्रदेश सरकारले जनाएको छ ।

चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो । बिदाको अवसरमा प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?