प्यूठानमा माइक्रो बस दुर्घटना : १८ जना घाइते

प्यूठान — प्यूठानमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै  दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

प्यूठानमा माइक्रो बस दुर्घटना : १८ जना घाइते

नमस्ते दाङ यातायात प्रालिको गाडी दुर्घटनामा परेको हो ।

घाइतेहरूको भालुबाङमा उपचार हुँदै छ । दुर्घटनाको कारण भने खुल्न नसकेकफ जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सागर भुषालले जानकारी दिए ।

प्रकाशित : पुस ११, २०८० १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?