कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रुपन्देहीमा लागूऔषधसहित २ पक्राउ

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाको सखुवा पर्सौनी गाउँपालिका-२ जमुहानी बस्ने ३९ वर्षीय श्रीलालप्रसाद यादव र ४५ वर्षीया उमादेवी चौधरी रहेका छन् ।

रुपन्देहीमा लागूऔषधसहित २ पक्राउ

उनीहरुबाट २० ग्राम ७ सय मिलीग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार अभियुक्तलाई लागूऔषध दुरुपयोगविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : पुस ९, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?