कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोटोमा हुेर्नुहोस् छाता ओढेर गरिएको योग

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौं — अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार बिहान प्रदर्शनीमार्गमा सामूहिक योगको कार्यक्रम राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको योग शिविर पानीका कारण निर्वाध चल्न भने पाएन ।

पानीका कारण शिविरमा आएका सयौं सहभागीहरु छाता ओढेरै सहभागी बनें।

 

 

प्रकाशित : असार ७, २०७४ १७:५८

प्रतिक्रिया
पठाउनुहोस्