कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२
दस्तावेज

'पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिन समाजवादी मोर्चा'

काठमाडौँ — माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा गरी चार दलले सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन् । यी चार दलले राजनीतिक शक्ति आर्जन गर्नका लागि बनाएको मोर्चाले मुलुकमा देखिएको पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य राखेको छ ।

'पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिन समाजवादी मोर्चा'

प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद छन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

मोर्चाले यसको प्रस्तावना, मोर्चा बनाउनुको उद्देश्य, प्रतिबद्धता र मोर्चाको संगठन संरचनासमेत तय गरेको छ । मोर्चाको दस्तावेजको पूर्ण पाठ :

प्रकाशित : असार ४, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?