१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

नीतिगत र प्रणालीगत सुधार गरेर अर्थतन्त्रालाई लयमा फर्काइने

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना रहेको बताएका छन् । आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

नीतिगत र प्रणालीगत सुधार गरेर अर्थतन्त्रालाई लयमा फर्काइने

‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ,’ अर्थमन्त्री महतले भने, ‘सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमुलक बनाउने योजना बनाएको छु ।’

प्रकाशित : जेष्ठ १५, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?