कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने 

काठमाडौँ — सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार संसद्‍मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने 

२०७२ बाट सुरु भएको बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले स्वास्थ्य बिमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू बढ्दै गएपछि गत साउनमा उच्चस्तरीय कार्यदल गठनसमेत गरेको थियो


प्रकाशित : जेष्ठ ५, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?