कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कान्तिपुरकर्मी हिमेशरत्नलाई मातृशोक

काठमाडौँ — कान्तिपुरकर्मी हिमेशरत्न बज्राचार्यलाई मातृशोक परेको छ । उनकी आमा रत्नतारा बज्राचार्यको ७७ वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवासमा निधन भएको हो ।

कान्तिपुरकर्मी हिमेशरत्नलाई मातृशोक

रत्नताराको शनिबार बौद्ध परम्परा अनुसार शोभाभगवतीमा अन्तिम संस्कार गरिँदै छ । उनका दुई छोरा र दुई छोरी छन् ।


प्रकाशित : माघ १४, २०७९ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?