कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा ४ दिनलाई जोरबिजोर प्रणाली लागु

काठमाडौँ — एक गैरसरकारी संस्थाले आयोजना गर्ने कार्यक्रमका सहभागीलाई आउजाउ सहज गराउन सरकारले उपत्यकामा ४ दिनसम्म जोरबिजोर सवारी प्रणाली लागू गरेको छ ।

उपत्यकामा ४ दिनलाई जोरबिजोर प्रणाली लागु

युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको हो ।


मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका गाडी मात्रै चल्न पाउनेछन् ।


प्रकाशित : मंसिर १२, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?