कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुल गान्धी काठमाडौं अाइपुगे

काठमाडौँ — भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं अाइपुगेका छन् । उनी दिउँसो १:४५ मा इन्डिगो एअरलाइन्सबाट काठमाडौं उत्रिएका हुन् ।

राहुल गान्धी काठमाडौं अाइपुगे

विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार उनी एक रात ऱ्याडिसन होटलमा बस्नेछन् । स्रोतका अनुसार उनी मानसरोवर जानेछन् ।

प्रकाशित : भाद्र १५, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?