कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

जापानी आरोहीको मृत्यु

विराटनगर — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ ।

जापानी आरोहीको मृत्यु

मेरापिक हिमाल आरोहणका लागि गएका ७० वर्षीय जापानी नागरिक कासाइ तादामित्सुको गत शुक्रबार शिखरमा पुगेपछि मृत्यु भएको थियो ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार सोमबार उनको शव आधार शिविरमा ल्याएर लुक्लाबाट जहाजमार्फत काठमाडौं पठाइएको छ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?