कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रिमाल ओलीका प्रमुख सल्लाहकार 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

रिमाल ओलीका प्रमुख सल्लाहकार 

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले एमाले पोलिटब्युरो सदस्य रिमाललाई मन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो । ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा पनि रिमाल यही जिम्मेवारीमा थिए । सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधिवक्तामा पूर्वकानुनमन्त्री अग्नि खरेल नियुक्त भइसकेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×