अहिलेको समय भनेको हामी जलवायु परिवर्तनको अवस्थामा स्पष्ट छौं भन्ने हो । आईपीसीसीको रिपोर्टले पनि जलवायु परिवर्तन भइरहेकको देखाएको छ । औद्योगीकरण सुरु भएयता विश्वको तापक्रम १ डिग्रीले बढिसकेको देखाइसकेको छ । आजको हाम्रो अवस्था यो हो ।
संखुवासभा जिल्लामा अवस्थित मकालु वरुण राष्ट्रिय निकुञ्जको तल्लो वरुण हिमनदी क्षेत्रमा अवस्थित तल्लो वरुण हिमताल हिमालय क्षेत्रकै जोखिमपूर्ण तालको रुपमा चिनिन्छ ।