पद्मावती सिंह

पीडाको शिविर

म पीडाको गहिरो सागरमा चुर्लुम्म डुबेकी छु  । कतिन्जेल म यस पीडाको शिविरमा कैद रहूँ ? यसबाट कसरी मुक्त होऊँ म, मलाई कहाली लागेर आउँछ  ।

सकस

आकाशमा पातलो बादल लागेको थियो । सिरिरिरि बादलहरू कहाँ हराए कहाँ...? हेर्दाहेर्दै आकाश कञ्चन देखियो, गाढा नीलो । घाम लागेको आकाश घमाइलो देखियो । घाम आफ्नो गतिमा पश्चिमतिर लम्किरहेको थियो । शीतल हावाले मनलाई आनन्दित तुल्याइरहेको थियो ।

पद्मावती सिंहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।