२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

कृष्णराम धुजु

कृष्णराम धुजुका लेखहरु :

वित्तीय संस्थामा बलियो आईटी संयन्त्र चाहिन्छ

राष्ट्र बैंकले यो वर्ष डिजिटल भुक्तानी प्रणाली वर्ष भनेर मनाइरहेको छ । हालसम्म राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै आइरहेको छ । २०७४ देखि राष्ट्र बैंकले विभिन्न डिजिटल भुक्तानी वालेटहरुलाई लाइसेन्स दिइरहेको छ । राष्ट्र बैंकले २०७४ देखि २०७७ सम्ममा  भुक्तानी प्रणालीका लागि १० वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), २७ वटा कम्पनीलाई भुक्तानी सेवा प्रदायक (पीएसपी) लाइसेन्स दिएको छ ।