काठमाडौंमा वायुको गुणस्तर: ५२
२०.८१°C काठमाडौं
६ श्रावण २०८३, बुधबार
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
ऋग्वेद भन्छ– यमराजका दुई प्रमुख दूत श्याम र सबल कुकुर थिए, जसले मान्छेको आत्मालाई परलोकसम्म लैजान्थे । यमपञ्चकको तेस्रो दिन श्याम र सबलको सम्झनामा कुकुरलाई पूजा गरिन्छ । यो आफ्नो परम मित्रप्रतिको कृतज्ञता प्रकट पनि हो ।