२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अरुण गुप्तो

गुप्तो प्राध्यापक तथा लेखक हुन् ।

अरुण गुप्तोका लेखहरु :

अभि सर : कालक्रमको एउटा कथा 

शनिबार बिहान–बिहान अभि सरसँग चिया खाने क्रम सुरु भएको ३० वर्ष पुग्नै लाग्यो । लाग्छ, सरसँगका अन्तरंग कुरा मात्रै लेखे पनि त्यो एउटा बृहत् प्राज्ञिक ग्रन्थ बन्ला । सांख्य दर्शनदेखि ज्याक डेरिडा अनि नदी रंगमञ्चदेखि विश्वविद्यालयसम्मका हाम्रा ती विमर्श नबिर्सिने दिनहरू बनेका छन् ।