दिनेश रेग्मी

कानुन बनाउन संघमै ढिलाइ

संघले केही अत्यावश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारलाई समस्या परेको छ । संघीय संसद्का प्रतिनिधिसभा, राष्ट्रिय सभाका समितिहरूमा हालसम्म करिब ४५ विधेयक विचाराधीन छन् । तीमध्ये अधिकांश कानुनले संघ, प्रदेश र स्थानीय तहसँग कुनै न कुनै रूपमा सरोकार राख्छन् । 

८ वर्षसम्म बनेन क्यान्सर अस्पताल

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा तीन वर्षभित्र बनाइसक्नुपर्ने गरी सम्झौता भएको क्यान्सर अस्पताल भवन आठ वर्षमा पनि पूरा नभएपछि त्यसको कारण खोज्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार तीन सदस्यीय अध्ययन कार्यदल बनाएको छ ।

सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्न माग

सर्लाहीका दुई घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्न प्रतिपक्षी दलहरुले माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस र राजपाले गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्त नबुझेको भन्दै छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

दिनेश रेग्मीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।