डा. सुरेन्द्र कार्की

एन्टिबायोटिक्स कम प्रयोग नै राम्रो

एन्टिबायोटिक्स प्रतिरोध पछिल्ला दुई–तीन दशकदेखि विश्वव्यापी रूपमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिइरहेको छ । एन्टिबायोटिक्स–प्रतिरोधी जीवाणुको संक्रमण भएमा पहिला जुन एन्टिबायोटिक्स औषधि खांँदा निको हुन्थ्यो, अब भने त्यसले काम गर्न सक्दैन ।

एन्टिबायोटिक्स सदुपयोग

औषधि प्रतिरोधी जीवाणुका कारण विश्वभर वर्षेनि करिब सात लाख मानिसको मृत्यु हुने अनुमान छ । अहिलेकै दरमा प्रतिरोध क्षमता बढ्दै गए सन् २०५० सम्ममा यो संख्या वर्षेनि करिब एक करोड पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ ।

सामुदायिक कुकुरका दु:ख

सहर बजारका गल्ली वा सडकमा सामुदायिक कुकुर यत्रतत्र देखिन्छन् । यिनीहरूको संख्या नियन्त्रण नगर्ने हो भने गम्भीर समस्या निम्तिन सक्छ । नियन्त्रण कार्यमा समुदायको प्रत्यक्ष संलग्नतामा स्थानीय तहहरूले अगुवाइ गर्नुपर्छ ।

डा. सुरेन्द्र कार्कीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।