२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भरत जर्गामगर

भरत जर्गामगरका लेखहरु :

सलहेस फूलबारीमा सुनाखरी हेर्न घुइँचो

चौधौं शताब्दीका प्रतापी राजा सलहेसको सम्झनामा सिरहाको ऐतिहासिक तथा धार्मिक स्थल फूलबारीमा नयाँ वर्षको अवसरमा फूल हेर्नेको घुइँचो लागेको छ । व्यापारिक केन्द्र लहान बजारदेखि चार किलोमिटर पश्चिमतर्फ भोटियाटोल चोकको दक्षिणमा अवस्थित यो फूलबारीमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र उदयपुरसँगै भारतका विभिन्न स्थानबाट हरेक वर्ष वैशाख १ गते सुनाखरी फूल अवलोकन गर्न आउनेको भीड नै लाग्ने गर्छ ।