चित्राग थापा

चित्राग थापाका लेखहरु :

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा शनिबार राति ९ बजेदेखि मतगणना

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको शनिबार भएको निर्वाचनको मतगणना राति ९ बजेदेखि सुरु हुने भएको छ । राति नै पदाधिकारी र सदस्यहरुको मतगणना परिणाम सार्वजनिक हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।