जाजरकोट

जाजरकोटका लेखहरु :

बलात्कार मुद्दाका ७१ वर्षीय फरार प्रतिवादी जेल चलान

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी जाजरकोट बारेकोट–९ निवासी ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ । उच्च अदालत सुर्खेतले गत साउन ३० गतेको फैसला आदेशले महतारालाई नौ वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।