२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हेटौंडा र थाहा नगर सेमिफाइनलमा

काठमाडौँ — घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

हेटौंडा र थाहा नगर सेमिफाइनलमा

सोमबार महांकालले वाग्मती गाउँपालिकालाई २५–२२, २९–२९ को सोझो सेटमा हरायो । महांकालले सेमिफाइनलमा थाहासँग खेल्नेछ । थाहाले माडी नगरपालिकाविरुद्ध २५–१७, २५–२१ को जित पायो ।

हेटौंडा उपमहागरले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले पराजित गरेको थियो । ह्याङलेले गोकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो । हेटौडा र ह्याङले सेमिफाइनलमा भिड्ने छन् ।

प्रकाशित : वैशाख २४, २०८१ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?