कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

नौ वर्षीय बालिका बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले मधुवन नगरपालिकामा ४३ वर्षीय एक पुरुषले नातिनी पर्ने ९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नौ वर्षीय बालिका बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

कक्षा-३ मा उत्तीर्ण भएको खबर सुनाउन जाँदा बुधवार हजुरबुआले बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

आरोपित पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताए । उनीमाथि नाबालिक जबरजस्ती करणीमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २२, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?