कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

अनेमसंघ पूर्वी नवलपरासी अध्यक्षमा कोपिला

नारायण शर्मा

काठमाडौँ — एमाले निकट अखिल नेपाल महिला संघ पूर्वी नवलपरासीको अध्यक्षमा कोपिला पौडेल चयन भएकी छन् । कावासोतीमा आइतबार सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

अनेमसंघ पूर्वी नवलपरासी अध्यक्षमा कोपिला

उपाध्यक्षहरुमा सरस्वती सिग्देल, यममाया दर्लामी राना, सचिवमा बालुपुरी, कोषाध्यक्ष कलादेवी दाहाल, सहसचिवमा रिता भण्डारी चुनिएका छन् ।

सदस्यहरुमा नविना गैरे, सपना क्षेत्रीलगायतका छन् ।

प्रकाशित : भाद्र १०, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?