२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

करेन्ट लागेर सप्तरीमावृद्धको मृत्यु

अवधेश झा

राजविराज — करेन्ट लागेर सप्तरीमा बिहीबार एक जना वृद्धको मृत्यू भएको छ।

सुरुङ्गा नगरपालिका-५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको मृत्यु भएको हो ।

घरमा विद्युत्‌को तार जोड्ने क्रममा करेन्ट लागेका चौधरीलाई उपचारका लागी सप्तऋषि अस्पताल लहान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०८० १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?