१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

हुम्लामा हिउँ टलक्कै

जनकबहादुर शाही

हुम्ला — गत बिहीबारबाट मौसममा आएको परिवर्तनले हुम्लाससहित हिमाली क्षेत्रमा हिमपात भएको छ । हिउँ परेसँगै हुम्लामा चिसो बढेर तापक्रम माइनस १२ पुगेको छ । हुम्लाका सबै गाउँपालिकाका हिमाल हिउँले ढाकेका छन् । शनिबार घाम लागेसँगै हिउँ चाँदी झै टल्किएका छन् ।

प्रकाशित : माघ २०, २०८० ११:०९
प्रतिक्रिया
पठाउनुहोस्