१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

अयोध्या राम मन्दिरमा प्राण प्रतिष्ठा, उत्सव नेपालमा [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएसँगै नेपालमा पनि भक्तजनहरूले उत्सव मनाइरहेका छन्। सोमबार देशका प्रमुख सहरमा दीप प्रज्वलन गरिएको छ भने शोभा यात्रा निकालिएको छ । काठमाडौं उपत्यकामा पनि राम मन्दिर, हनुमान मन्दिरमा भक्तजनहरूले उत्सव मनाएका हुन्।

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस

प्रकाशित : माघ ८, २०८० २२:२०
प्रतिक्रिया
पठाउनुहोस्