१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

कालीमाटीमा तरुल व्यापारको चटारो

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — माघी पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा तरुल व्यापारको चटारो लागेको छ । विभिन्न थरीका तरुल अहिले कालीमाटी बजारमा बिक्रीवितरण भइरहेको छ ।

काठमाडौंमा मुख्य गरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गरेको छ । पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, झापा, नुवाकोटलगायतबाट पनि काठमाडौं उपत्यकामा तरुल भित्रिने गरेको छ ।

प्रकाशित : पुस २६, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्