कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गृहमन्त्रीको गलत कदम

पाठक पत्र

प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको छ, जुन गृहमन्त्री रवि लामिछानेको नितान्त व्यक्तिगत रिसइबी साध्ने उद्देश्यबाहेक केही होइन भन्ने नेपाली जनताले बुझिसकेका छन् ।

सिरोहियालाई पक्राउ गरेर लामिछाने आफैं नांगिने बाटोतर्फ लागेका छन् । अब जतिसक्दो छिटो सिरोहियालाई रिहाइ गरेर सञ्चार जगत्लाई आतंकित हुने वातावरणबाट मुक्ति दिनुपर्छ ।
–अमोघसिद्धि, भानु–११, तनहुँ

प्रकाशित : जेष्ठ १४, २०८१ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?