मुस्ताङ भन्सार प्रमुख भन्छन्, ‘मैले नियमअनुसार जाँचपास गराएको हुँ, केही इस्यु छ जस्तो लाग्दैन’
दावा जीवितै उद्धार भएको खुसीको खबरसँगै यो घटनाले आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरबाही, व्यवस्थापकीय कमजोरी र सम्भावित गैरव्यावसायिक अभ्यासबारे प्रश्न उठेको छ।
जेष्ठ २१, २०८३
कम उमेरमै विवाह, पोषणको अभाव र अन्धविश्वासका कारण अछाममा मृत शिशु जन्माउनेको संख्या अपेक्षित रूपमा घट्न सकेकाे छैन । ६ वर्षयता जिल्लामा ३ सय ६२ शिशु मृत जन्मिएका छन् ।
आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरबाही, व्यवस्थापकीय कमजोरी र सम्भावित गैरव्यावसायिक अभ्यासबारे गम्भीर प्रश्न
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको गृह मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ ।
अमेरिकी मेडिकेड कार्यक्रममा व्यापक ठगी भएको आरोपमा ओहायोका भुटानी–नेपाली व्यवसायीहरूमाथि छानबिन सुरु भएको छ तर ठगी पुष्टि भइसकेको छैन ।
काभ्रेमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले नागरिकले अझै राज्य र सरकार आफ्नो लागि भएको महसुस गर्न नसकेको बताए ।
विभागले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
सांसद महावीर पुनले प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएको 'सूत्र' के हो ?
थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएपछि उनी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । उनी निकै बिरामी भएपछि जेठ १८ गते वीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।
इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट १७ जेठमा पक्राउ गरेर नेपाल ल्याइएकी तुल्सालाई जिल्ला अदालत ललितपुरले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अर्थ मन्त्रालयमा बिहीबार मध्यान्ह सवारी नियन्त्रण र यससँग जोडिएका विषयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार विभागसहितका अधिकारी सम्मिलित आकस्मिक बैठक डाकिएको थियो ।
सगरमाथामा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका हुन् ।
प्रत्यक्ष रूपमा हुने विभेदको स्वरूप फेरिएको छ भने अप्रत्यक्ष रूपमा दलितमाथि विभेद र हिंसा अझै पनि भइरहेको छ : मन्त्री वादी
अहिले राज्यका तर्फबाट अवलम्बन गरिएको सकारात्मक विभेदको नीतिलाई पनि विभिन्न ढंगले उपहास गर्ने र बदनाम गर्ने प्रयत्न भइरहेको छ : अध्यक्ष विश्वकर्मा
समाजका हरेक तह र वर्ग मिलेर नै जातीय विभेद र छुवाछूतको विकृतिविरुद्धको अभियानलाई सफल बनाउन सकिन्छ : सभामुख अर्याल
एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनलगायतका प्लाटिनम–आधारित किमोथेरापी औषधिको चरम अभाव, आपूर्तिकर्ता भन्छन्– सरकारले ११ वर्षअघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न सकिँदैन।
कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच गरी बुधबार रातीदेखि बिहीबार बिहानसम्मको अवधिमा यी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
अहिले गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ ।
जेष्ठ २०, २०८३
सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेऊमा आगलागी हुँदा अमेरिकाले सहयोगस्वरुप दिएको केही गाडी जलेका छन् ।
५ फागुन २०७१ मा मारिएका छोराको न्यायका लागि सर्वोच्च अदालत धाउँदै आएकी ७६ वर्षीया विष्णुकुमारी पाण्डेको पक्षमा बुधबार फैसला भएको छ । जिल्ला र उच्च अदालतबाट सफाइ पाएका व्यक्ति पनि दोषी ठहर भएका छन् ।
त्रिभुवन विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् । यसबाट १० करोड ४६ लाख ५६ हजार ८०४ रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ ।
सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको इजलासले शैलुङ ४१ विरुद्ध शैलुङ ३२ (नाम परिवर्तित)को १३ जेठको फैसलाको पूर्णपाठमा यस्तो व्याख्या गरेको हो ।
सीआईबीको टोलीले ओमप्रसाद पाण्डेलाई धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।
विशेष अदालतले मंगलबार सिंहलाई दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १ सय रुपैयाँ बराबर बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ।
‘ब्लु बस’ सञ्चालनको जिम्मेवारी, रुट, खर्च व्यवस्थापन, यात्रु संख्या तथा सञ्चालन कार्यविधिबारे अध्ययन भइरहेको सरोकारवाला निकायहरूले बताएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले मनमैजुमा लागुऔषध कारोबारीलाई समात्दा हात्तीको दाह्रा पनि फेला परेको हो ।