Kantipur

७ श्रावण २०८३, बिहीबार
आरती पौडेल

आरती पौडेल

पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

आरती पौडेलका लेखहरु :

एक्लिएका बाआमा : स्क्रिनमा भेट, आँगनमा प्रतीक्षा

सन्तान विदेशिएका कारण घरमा भएका बाआमामा एक्लोपनको अनुभूति बढे पनि मोबाइल, भिडियो कल र सामाजिक सञ्जालले अभिभावकको दैनिकीमा केही राहत ल्याएको छ ।

13 MINS READ
Lonely parents: Meeting on the screen, waiting in the yard

नयाँ पुस्ताको उद्यम उडान

सानै उद्यम भए पनि कतिपय युवाले आफ्नो पढाइ खर्चदेखि परिवारलाई समेत हेर्दै आएका छन् । केहीले त धेरैलाई रोजगारी समेत दिएका छन् । ‘अवसर खोजेर होइन, सिर्जना गरेर पनि सम्भव हुन्छ’ भन्ने सोच राखेका केही युवाका प्रेरणादायी उद्यम यात्रा :

24 MINS READ
New generation enterprise flight

संघर्षका जराबाट आशाका फूल फुलाउँदै शिवाङ्गिनी

शिवाङ्गिनीलाई लाग्छ मानिसले फूल मात्र देख्छन् जरालाई कहिल्यै देख्दैनन् । त्यसभित्रको संघर्ष र मिहिनेत बुझ्दैनन् । त्यसैलाई लिएर उनले ‘रुट्स एण्ड ब्लुम्स’ मार्फत सन्देश दिइरहेकी छन् ।

5 MINS READ
Shivangini: Blossoming Flowers of Hope from the Roots of Struggle

न्याय माग्न माइतीघरकै भर

संघीय राजधानी काठमाडौंको यो चर्चित चोकले कतिपयलाई न्याय दिलाएको पनि छ भने कतिपय न्यायकै पर्खाइमा छन् ।

5 MINS READ
Seeking justice depends on the family.

झिनो आशा लिएर फर्किंदै छन् सुस्तावासी

नागरिकता र लालपुर्जाको अभाव, असुरक्षा र भारतीय अतिक्रमणबीच जीवन बिताइरहेका सुस्तावासी सरकारको ध्यानाकर्षण गराउन १५ असारमा काठमाडौं आएका थिए ।

7 MINS READ
The people of Susta are returning with a glimmer of hope.

सम्बन्धविच्छेद : आमाबुबाको विछोड, सन्तानलाई चोट 

सम्बन्धविच्छेदलाई कानुनी प्रक्रिया मात्र नभई बालबालिकाको अधिकार, मानसिक स्वास्थ्य र भविष्यसँग जोडिएको सामाजिक मुद्दाका रूपमा हेर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञ बताउँछन् ।

7 MINS READ
Divorce: Separation of parents, hurt for children

जनावरप्रति कोही किन यतिबिघ्न क्रुर बन्छन् ?

पशुपन्छीप्रति मान्छेको क्रुरता यतिसम्म बढेको छ कि कतै कुकुरलाई भीरबाट झुन्ड्याएर मारिन्छ, कतै बाँदरलाई खोरमा थुनेर कुकुर लगाएर टोकाइन्छ । सामाजिक सञ्जालमा ‘भ्यु’ र मनोरञ्जनका नाममा जनावरमाथि हुने हिंसा बढ्दै जाँदा दया र संवेदनशीलतामाथि नै प्रश्न उठ्न थालेको छ ।

9 MINS READ
Why are some people so cruel to animals?

‘हुम्ली बुहारी’को एउटै भिडियोमा झन्डै ३ करोड भ्यूज

हुम्लाकी कल्पनाले मेलापात, खेतबारी, गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा मिलियन्स भ्यू पाएकी छन् । उनका २३० भन्दा बढी भिडियोमा एक मिलियनभन्दा बढी भ्यु छन् ।

10 MINS READ
Nearly 30 million views in a single video of 'Humli Buhari'

दृष्टिविहीन भन्छन्- हामीलाई देखिसहन्न सरकार

‘सार्वजनिक सवारी साधानले नबोक्ने, अघिल्लो दिन हिँडेको बाटोमा भोलिपल्ट खाल्डो खनेर अलपत्र पारेका हुन्छन्  । जसोतसो काम गरेर खाएका थियौं । त्यहि पनि हरायो । अब के गरेर खाने ?’

8 MINS READ
Blind people say - the government does not tolerate us
Link copied successfully