Kantipur

१७ असार २०८३, बुधबार
अर्जुन पौडेल

अर्जुन पौडेल

अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

अर्जुन पौडेलका लेखहरु :

कामदार अभावले उपत्यकाका बर्डफ्लु प्रभावित फार्ममा कुखुरा नष्ट गर्न ढिलाइ

कुखुरा नष्ट गर्ने कार्यमा जनशक्ति अभाव हुनुको एउटा कारण कम भत्ता हो । सरकारले प्रतिदिन केवल मात्र १२ सय रुपैयाँमात्रै भत्ता उपलब्ध गराउँदै आएको छ ।

5 MINS READ
Worker shortage delays culling of chickens at bird flu-affected farms in the Valley

४ मध्ये ३ मातृ मृत्यु स्वास्थ्य संस्था वा उपचारमा लैजाँदै गर्दा बाटैमा हुन्छ

हालैको एक अध्ययनले कमजोर रेफरल प्रणाली, स्वास्थ्य संस्थाहरूको सीमित कार्यक्षमता, दक्ष जनशक्तिको अभाव तथा समयमा गुणस्तरीय सेवा प्राप्त गर्न हुने ढिलाइलाई मातृ मृत्युको मुख्य कारण भएको औल्याएको छ ।

7 MINS READ
3 out of 4 maternal deaths occur on the way to a health facility or treatment facility.

देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी

सरकारी अस्पतालहरूमा नि:शुल्क वा न्यून शुल्कमा दिइँदै आएको रेबिजविरुद्धको खोपको अभावले बिरामीले ज्यानैसमेत गुमाउन थालेका छन् । सरकारले आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर लगाउन विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ ।

14 MINS READ
Severe shortage of rabies vaccine across the country, patients suffering

उपत्यकाका ५० भन्दा बढी स्थानमा एकैपटक बर्डफ्लुको प्रकोप, चिडियाखाना बन्द

संक्रमण पुष्टि भएका फार्मका ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएका छन् । त्यस्तै लाखौं अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ ।

5 MINS READ
Bird flu outbreak in more than 50 places in the Valley, zoos closed

देशभर रेबिज खोपको अभाव, उपचारका लागि काठमाडौं आएका विरामीको टेकुमा मृत्यु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले भने, 'अवस्था एकदमै गम्भीर छ। हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन । तर यसबारे मिडियामा बोल्न हामीलाई कडा प्रतिबन्ध लगाइएको छ ।'

4 MINS READ
Rabies vaccine shortage nationwide, patient who came to Kathmandu for treatment dies in Teku

पाँच वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त

विज्ञहरूका अनुसार निरन्तरको मूल्यवृद्धि (महँगी), घट्दो आय र रोजगारीका सिमित अवसरले  घरपरिवारको बजेटमा प्रत्यक्ष असर पारेको छ । यहीकारण कुपोषण वृद्धि भएको हुन सक्छ

8 MINS READ
More than 200,000 children under the age of five suffer from severe malnutrition

झन्डै ७५ प्रतिशत नवजात शिशु स्याहार केन्द्रमा अत्यावश्यक औषधि अभाव

ज्वरो आएर बेहोस भएका बिरामीहरूका लागि आवश्यक पर्ने 'फिनोबार्बिटोन' जस्ता औषधि करिब २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख छ ।

6 MINS READ
Nearly 75 percent of newborn care centers lack essential medicines

देशभर निम्तिँदै छ रेबिज खोप संकट

कुकुरले टोकेका ५ सयभन्दा बढी मानिस खोपका लागि दैनिक टेकु पुग्छन्, तर त्यहाँ मौज्दाज केही सय डोज मात्रै छ ।

6 MINS READ
Rabies vaccination crisis looming across the country

खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव

खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाको आग्रह

6 MINS READ
Rabies vaccine shortage across the country due to procurement delays

वीर अस्पताल : बेथितिको चाङ, सकसमा बिरामी

दुईदिने बिदा र अन्य अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदा बढ्यो बिरामीको चाप, पदाधिकारी नहुँदा औषधिलगायत आवश्यक सामग्री खरिदका लागि टेन्डर प्रक्रियामा ढिलाइ, बिग्रिएका उपकरण मर्मत नहुँदा र बेलाबेलामा स्वास्थ्यकर्मी नै आन्दोलित हुँदा मारमा बिरामी।

9 MINS READ
Bir Hospital: Amidst the chaos, patients in distress
Link copied successfully