कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केशव स्थापित प्रदेशसभामा निर्वाचित

काठमाडौं — काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् । काठमाडौं– ६ को प्रदेशसभा ‘क’मा ८ हजार २२ मतसहित स्थापित निर्वाचित भएका हुन् । कांग्रेसका न्हुछेनारायण मानन्धरले ५ हजार १ सय ४९ मत पाए ।

केशव स्थापित प्रदेशसभामा निर्वाचित

 

प्रकाशित : मंसिर २४, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?