३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

पत्नी उपचारका लागि दाहाल बैंकक प्रस्थान

काठमाडौ — एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । सीताको मृगौलामा केही समस्या देखिएकाले बैंकक गएको दाहालका स्वकीय सचिब चुडामणि खड्काले जानकारी दिए ।

सीताको बैंककस्थित ग्रोमर अस्पतालमा जाँच हुने छ । दाहाल बुधबार स्वदेश र्फकने कार्यक्रम छ ।
 

प्रकाशित : पुस १६, २०६९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?