कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक संघमा राय

सर्लाही — नेपाल शिक्षक संघको सोमबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट पुनः कौशलकिशोर राय अध्यक्षमा चुनिएका छन् ।

उपाध्यक्षमा यमनाथ उप्रेती, विश्वलक्ष्मी उप्रेती, सचिवमा मनोज शर्मा, सहसचिवमा भाग्यनारायण मिश्र, मीना जोशी र कोषाध्यक्षमा नवीन चौधरी चुनिएका छन् । सहमती हुन नसकेपछि नेतृत्व चयनका लागि आइतबार मतदान भएको थियो ।

प्रकाशित : पुस १७, २०६९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?