२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भिक्ट्रीमा नवीन के र एड्रियन लाइभ

काठमाडौं — दरबारमार्ग स्थित भिक्ट्री क्लब, लाउन्ज एन्ड बारले नयाँ वर्षमा नेपालका चर्चित गायकहरुको प्रत्यक्ष कार्यक्रम आयोजना गरेको छ । ‘न्यु इयर इभ’ अर्थात् आज डिसेम्बर ३१ मा क्लबमा चर्चित गायक एड्रियन प्रधानले प्रस्तुति दिँदैछन् भने भोलि जनवरी १ मा अर्का गायक नवीन के भट्टराईले गाउँदैछन् ।

भिक्ट्रीमा नवीन के र एड्रियन लाइभ



क्रिसमसका अवसरमा भिक्ट्रीमा सविन राईले प्रस्तुति दिएका थिए । हरेक दिन ब्यान्ड र कलाकारहरुको प्रस्तुति रहने यो क्लबले विशेष अवसरमा चर्चित कलाकारको प्रत्यक्ष कार्यक्रम गर्ने गरेको छ ।

 

प्रकाशित : पुस १६, २०७२ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?