कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

इच्छाशक्ति भए अर्थतन्त्रमा लागेको तुवाँलो हटाउन सकिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले  सबै सरोकारवालाहरुको इच्छाशक्ति भए अर्थतन्त्रमा लागेको तुवाँलो सजिलै हटाउन सकिने बताएका छन् ।

इच्छाशक्ति भए अर्थतन्त्रमा लागेको तुवाँलो हटाउन सकिन्छ : अर्थमन्त्री पुन

शनिबार कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको अन्तिम सत्र ‘अर्थमन्त्रीलाई प्रश्नै प्रश्न’ विषयक अन्तरक्रिया मन्त्री पुनले अर्थतन्त्रको तुवाँलो हटाउन सबै सरोकारवालाहरुको इच्छाशक्ति आवश्यक रहेको बताए।

‘अर्थतन्त्रमा धेरै निराशा छ । युवाहरु धेरै विदेशिएका छन् भने नेपाल छोड्न चाहने धेरै छन् । नेपालमा सम्भावना छ । यही बसेर पनि धेरै गर्न सकिन्छ भनेर आशा जगाउन हामीले धेरै गर्नुपर्नेछ,’ उनले भने, ‘स्वदेशमै सम्भावना छ भनेर आशा जोगोउने कामको नेतृत्व गर्ने जिम्मा अर्थमन्त्रीका रुपमा मलाई परेको छ ।’

प्रकाशित : चैत्र २४, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?