कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक करिब ६.२४ अंकले घटेर २ हजार ६७.२९ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.३० प्रतिशतले बढी हो । सोमबार नेप्से ३.२७ अंकले बढेको थियो ।

नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार

मंगलबार कारोबारमा आएकामध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १२८ वटाको घट्यो र बाँकी ११ वटाको स्थिर रह्यो । मंगलबार ६३ हजार ८ सय १ वटा कारोबारबाट ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।

सोमबार २ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : चैत्र ६, २०८० १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?